जुकरबर्गले फेसबुकको नेतृत्व छोड्नुपर्ने होगनको भनाइ
आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा फेसबुकको आन्तरिक जानकारी बाहिर ल्याएर चर्चित ह्विशलब्लोअर फ्रान्सेस होगनले मार्क जुकरबर्गले फेसबुकको नेतृत्व छोड्नुपर्ने अभिव्यक्ति दिएकी छिन्। उनले जुकरबर्गलाई रिब्रान्डिङमा स्रोत साधन खर्च गर्नुको सट्टा नेतृत्व…
- १६ कार्तिक २०७८, मंगलवार