फाइभजी डिजिटल रिपिटर बजारमा शीर्ष कम्पनीहरुको सूचीमा एरिक्सन, नोकिया र ह्वावेको बर्चश्व
मार्केट रिसर्च एण्ड न्यूजले ग्लोबल फाइभजी डिजिटल रिपिटर मार्केटका अग्रणी १५ ओटा कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। मार्केट रिसर्च एण्ड न्यूजले सार्वजनिक गरेको सूचीको शीर्ष स्थानमा एरिक्सन (स्विडेन) रहेको छ…
- २५ असार २०८३, बिहीबार