आईओएस २६.४ बिटा एआई–उन्नत सिरीको साथ दुई हप्तामा आइपुग्ने
एप्पलले अर्को दुई हप्ता भित्र पहिलो आईओएस २६.४ बिटा रोल आउट गर्ने भएको छ। नयाँ अपडेटले परिमार्जित, जेमिनी–संचालित सिरीको चयन गरिएका कम्पोनेण्टहरू प्रस्तुत गराउने ब्लूमबर्गका मार्क गर्मनले बताएका छन्। गर्मनका…
- २८ माघ २०८२, बुधबार