सामसङको अनप्याक्ड इभेन्ट अगस्ट ११ का लागि तय, नयाँ फोल्डेबल डिभाइस आउने संकेत
दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो अनप्याक्ड इभेन्ट आगामी अगस्ट ११ तारिखका लागि तय गरेको छ। कम्पनीले हालै एउटा टिजर जारी गर्दै उक्त इभेन्टमा नयाँ फोल्डेबल डिभाइसहरु सार्वजनिक हुनसक्ने संकेत गरेको…
- ६ श्रावण २०७८, बुधबार