आव २०७६।७७ मा फ्रिक्वेन्सी दस्तुर बापत ३ अर्ब ३१ करोड उठ्यो, सबैभन्दा धेरै नेपाल टेलिकमले बुझायो
सेवा प्रदान गरे बापत आम्दानी गर्ने, रोयल्टी र ग्रामीण दुरसञ्चार विकास कोषमा योगदान गर्ने मोबाइल अपरेटरहरुमध्ये सबैभन्दा अगाडि एनसेल रहेपनि फ्रिक्वेन्सी दस्तुर भने सबैभन्दा धेरै नेपाल टेलिकमले भुक्तानी गरेको छ।…
- २१ माघ २०७७, बुधबार