कम्प्युटर कोडमा भएको एउटा गल्तिका कारण १ मिनेटमा १ सय ओटा ह्याकिङ हमला
एउटा कम्प्युटर कोडमा आएको सानो गल्तिका कारण प्रत्येक मिनेटमा १ सय ओटा ह्याकिङ हमला भएको छ। चेक प्वाइन्ट नामक सेक्युरिटी कम्पनीका अनुसार विश्वका कर्पोरेट नेटवर्कको ४० प्रतिशतमा उक्त गल्तिका कारण…
- २ पुष २०७८, शुक्रबार