विगत ५ वर्षमा फिक्स्ड र मोबाइल ब्रोडब्यान्डमध्ये कुनका प्रयोगकर्ता बढे? यस्तो छ प्रवृत्ति
नेपालमा पछिल्लो ५ वर्षमा ब्रोडब्यान्ड इन्टरनेट सेवा लिने ग्राहकरुमध्ये फिक्स्ड तथा मोबाइल ब्रोडब्यान्ड उपभोग गर्नेको सङ्ख्या मिश्रित रुपमा घटबढ हुँदै अघि बढेको पाइएको छ। हालै नेपाल दूरुञ्चार प्राधिकरणले जारी गरेको…
- १० कार्तिक २०७८, बुधबार