के एन्ड्रोइड १२ सार्वजनिक हुनेबित्तिकै तपाईँको फोनमा उपलब्ध होला? थाहा पाउनुस्
गुगलले आफ्नो चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइडको अत्याधुनिक भर्सन एन्ड्रोइड १२ केही समयमा सार्वजनिक गर्ने तय भइसकेको छ। हाल बिटा भर्सनमा रहेको यो सफ्टवयर ढिलोमा आगामी अगस्ट या सेप्टेम्बरभित्र पब्लिक अपडेटका…
- ११ श्रावण २०७८, सोमबार