अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एआईसम्बन्धी आफ्नै नियम बनाउन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् जसले अमेरिकी राज्यहरूलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी आफ्नै नियम बनाउन रोक्ने उद्देश्य राख्छ। ट्रम्पका अनुसार कडा र मिश्रित नियमहरूको ‘प्याचवर्क’ ले…
- २७ मंसिर २०८२, शनिबार