चीनको एभरग्रान्डे न्यू इनर्जी भेहिकल ग्रुपद्वारा पहिलो विद्युतीय कारको अर्डर लिन शुरु गर्ने
चीनको एभरग्रान्डे न्यू इनर्जी भेहिकल ग्रुपले पहिलो विद्युतीय कारको अर्डर स्विकार गर्न थाल्ने भएको छ। हेङ्ची ५ नाम गरेको एसयूभीको अर्डर लिन तुरुन्तै शुरु गर्ने र उक्त कार बिक्रीका लागि…
- १६ चैत्र २०७८, बुधबार