एपिक गेम्स फोर्टनाइट अमेरिकाको प्लेस्टोरमा पुन: फर्कियो
एपिक गेम्सको लोकप्रिय ब्याटल रोयाल खेल फोर्टनाइट अदालतको आदेशपछि पुनः अमेरिकी गुगल प्लेस्टोरमा फर्किएको छ। खेल डेभलपरले इन–एप खरीदबाट हुने आम्दानीको प्रतिशतबारेको विवादका कारण गुगलसँग पाँच वर्ष लामो कानुनी लडाइँ…
- २६ मंसिर २०८२, शुक्रबार