मोबाइल टावरले सिर्जना गर्ने रेडियो विकिरणको स्तर मापन गर्न ६ परामर्शदातृ सूचीकृत
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरबाट सिर्जना हुने विद्युत चुम्बकीय विकिरण मापनका लागि ६ ओटा राष्ट्रिय परामर्शदातृ कम्पनीलाई सूचीकृत गरेको छ। प्राधिकरणले गत डिसेम्बर २९ देखि जनवरी १३ सम्म बुझाउनु पर्नेगरी…
- ६ असार २०७९, सोमबार