अफिसियल प्याटेन्ट रेन्डर्समा ओपोको पट्याउन मिल्ने फोन प्रदर्शित
काठमाडौं । थ्रीडी रेन्डर्समार्फत ओपोद्वारा विकसित फोल्डिङ फोन (पट्याउन मिल्ने फोन) थप विस्तृतरुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । ओपोद्वारा उत्पादित यी रेन्डर्स डब्ल्यूआईपीओ (वल्र्ड ईन्टेलेक्चसअल प्रपर्टी अर्गनाइजेसन)को साइटमा उपलब्ध…
- ६ श्रावण २०७६, सोमबार