रियलमी जीटी निओ३ र रेडमी के५० दुवैमा डाइमेन्सिटी ८००० चिपसेट रहने
चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी र शाओमीले आफ्ना आउँदै गरेका स्मार्टफोनहरुमा मिडियाटेकको डाइमेन्सिटी ८००० चिपसेट प्रयोग गर्ने बुझिएको छ। चर्चित लिकस्टर डिजिटल च्याट स्टेशनका अनुसार रियलमीले आफ्नो जीटी निओ३ तथा शाओमीले…
- ५ पुष २०७८, सोमबार