एमएडब्लू वृद्धिको नयाँ कोशेढुङ्गा: नेपालगञ्जमा डिपल एस०५ र नामी भिगो सार्वजनिक
नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डीपल एस०५ र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ। यो लन्च…
- २९ मंसिर २०८२, सोमबार