बिरगंजका पत्रकारलाई न्याय दिन माग गर्दै स्मार्ट टेलिकमका ग्राहकहरुको डाटा लीक
हालै एक ह्याकरले स्मार्ट टेलिकमका ग्राहकहरुको मोबाइल नम्बरसहितको डाटा लीक गरिदिएको छ । तर ह्याकरले स्मार्ट टेलिकमका ग्राहकहरुको डाटा ह्याक गरेपनि माग भने निकै फरक किसिमको राखेको छ। ह्याकरले शनिवार…
- ३ जेष्ठ २०७७, शनिबार