चिनियाँ रोभरले चन्द्रमाको सतहमा देखेको क्यूब आकारको वस्तुले उत्पन्न गर्यो काैतुहल
चिनियाँ रोभरले हालै चन्द्रमाको सतहमा खिचेको क्यूब आकारको पदार्थको तस्बिरले निकै चर्चा पाइरहेको छ। उक्त तस्बिर के को हुन सक्छ भन्ने कुरामा कौतुहलता उत्पन्न भएको छ भने चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुले…
- २४ मंसिर २०७८, शुक्रबार