सिस्कोको भिडियो कन्फरेन्सिङ्ग एप वेबेक्सका प्रयोगकर्ताहरु ६० करोड नाघ्यो
सिस्कोको भिडियो कन्फरेन्सिंग एप वेबेक्सले सेप्टेम्बर मा ५९ करोड सहभागीहरु लाई सेवा दिएकोमा यो महिना भने ६० करोड भन्दा बढी सहभागीहरुसहित रेकर्ड कायम गरेको छ । महामारीको कारण देशहरुमा लकडाउनले…
- ७ कार्तिक २०७७, शुक्रबार