अन्तरिक्षमा रहेको अर्को स्याटेलाइटलाई फोहरमा फ्याँकिदिएको आरोपमा चिनियाँ स्याटेलाइट नियन्त्रणमा
अन्तरिक्षमा रहेको एउटा चिनियाँ अन्तरिक्षयानले काम नलाग्ने भएर बसेको एउटा उपग्रहलाई पृथ्वीको कक्षको एउटा कुनामा फ्याँकिदिएको छ। चिनियाँ रकेटको यो गतिविधि अन्तरिक्ष यानका गतिविधि अनुगमन गर्ने एउटा निजी कम्पनीले देखेको…
- २ फाल्गुन २०७८, सोमबार