अब एआईले च्याट हिस्ट्रीका आधारमा मानिसको व्यक्तित्व अनुमान गर्न सक्ने
कृत्रिम बुद्धिमत्ताले प्रयोगकर्ताको च्याट इतिहासका आधारमा उसको व्यक्तित्व अनुमान गर्न सक्ने नयाँ अध्ययनले देखाएको छ। ETH Zurich का अनुसन्धानकर्ताहरूले अमेरिका र बेलायतका ६६८ जना ChatGPT प्रयोगकर्तालाई आफ्नो च्याट इतिहासको प्रतिलिपि…
- २६ बैशाख २०८३, शनिबार