एचएमडी ग्लोबलद्वारा सी२० प्लसको घोषणा, एन्ड्रोइड गो र ६.५ इन्च स्क्रीनसहित आउने
गएको अप्रिलमा सी२० स्मार्टफोन सार्वजनिक गरेको एचएमडी ग्लोबलले हालै यसको प्लस भेरियन्टको घोषणा गरेको छ। भ्यानिला सी२० मा जस्तै नोकिया सी२० प्लसमा पनि एन्ड्रोइड ११ को गो एडिशन रहनेछ भने…
- २८ जेष्ठ २०७८, शुक्रबार