आइफोन छोडेर ब्ल्याकबेरीको पासपोर्ट किन्दा ४०० डलर पाइने !
काठमाडौं, १२ मंसिर । क्यानेडियन स्मार्टफोन निर्माता कम्पनी ब्ल्याकबेरीले आफ्नो नयाँ स्मार्टफोन पासपोर्टको बजार प्रबद्र्धन गर्न अमेरिकामा एप्पलको आइफोन प्रयोगकर्ताहरुलाई निकै अनौठो र आकर्षक अफर दिएको छ । ब्ल्याकबेरीले आइफोन…
- १२ मंसिर २०७१, शुक्रबार