ब्लाकबेरीको अनौठो स्मार्टफोन पासपोर्ट सार्वजनिक
काठमाडौं, १० असोज । क्यानेडीयन स्मार्टफोन निर्माता कम्पनी ब्लाकबेरीले एक अनौठो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्क्वायर साइजको नयाँ स्मार्टफोन बुधबार टोरन्टो, लण्डन र दुबईमा एकसाथ सार्वजनिक गर्यो ।…
- १० आश्विन २०७१, शुक्रबार