भृकुटी डेभलपमेन्ट बैंक र एफवान सफ्टबिच सम्झौता
काठमाडौं, ६ असोज । भृकुटी डेभलपमेन्ट बैंक र एफवान सफ्ट इन्टरनेशनबीच मोवाइल बैंकिङ सेवा सुरु गर्नेबारे सम्झौता सम्पन्न भएको छ । बैंकका उप–महाप्रबन्धक शरद पौडेल र एफवान सफ्टका बजार तथा…
- ६ आश्विन २०७१, सोमबार