मोबाइल र इन्टरनेटको सहायताले ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
यहाँको बागलुङ नगरपालिका–६ को पञ्चकोट जाने बाटैमा गङ्गाबहादुर थापाको फलफूल नर्सरी छ। उनी सधैँ नर्सरीमै बस्न भ्याइरहँदैनन्। तर उनले नभ्याउँदा पनि आफैँले नियमित सिँचाइ भने गरिरहन्छन्। यो प्रविधिको माध्यमबाट सम्भव…
- २८ बैशाख २०८३, सोमबार