एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस सार्वजनिक, नयाँ एप्पल वाच पनि घोषणा
काठमाडौं, २३ भदौ । एप्पलले बहुप्रतिक्षित आईफोन सेभेन सिरिजका फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमका बिच अमेरिकाको सानफ्रान्सिस्कोमा आईफोन सेभेन तथा आईफोन सेभेन प्लस सार्वजनिक गरेको हो…
- २३ भाद्र २०७३, बिहीबार