फक्सकनको प्रतिद्वन्द्वी लक्सशेयरले चीनमा रहेको विस्ट्रोनको आईफोन प्लान्ट किन्यो
एप्पलको लागि एयरपोड्स आपूर्तिकर्ता कम्पनी लक्सशेयरले आईफोन आपूर्तिकर्ता कम्पनी विस्ट्रोनको फ्याक्ट्रि किनेको छ । लक्सशेयरले हालै ४७१.५ मिलियन डलरमा चीनको जियाङ्गसु प्रोभिन्समा रहेको आईफोन बनाउने फ्याक्ट्रि किनेको हो । लक्सशेयरले…
- ६ श्रावण २०७७, मंगलवार