वर्ल्डलिंकको डाटा सेन्टरहरुको डिजाइन परामर्शदातामा एयरटेल नेक्स्ट्राडाटा नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले एयरटेल नेक्स्ट्राडाटा (Airtel NextraData) लाई नेपालको लागि राष्ट्रव्यापी डाटाबेस परियोजनाका लागि डिजाइन परामर्शदाताको रूपमा नियुक्त गरेको छ। एयरटेलको नेक्स्ट्रा सबैभन्दा पुरानो र अधिक…
- ६ बैशाख २०७८, सोमबार