रियलमीले भारतमा फोरके गुगल टीभी स्टिक स्ट्रिमिङ डिभाइस सार्वजनिक गर्ने
चिनियाँ स्मार्ट डिभाइस कम्पनी रियलमी फोरके गुगल टीभी स्टिक छिट्टै बजारमा ल्याउने भएको छ। कम्पनीले यो डिभाइस भारतमा फ्लिपकार्ट बिग बिलियन डेज सेल २०२१ का बेला सार्वजनिक गर्ने तयारी गरेको…
- ३० भाद्र २०७८, बुधबार