आइफोन प्रयोगकर्ताहरु होशियार, प्रांक भिडियोले फोन नै बन्द हुने
काठमाडौं, ८ मंसिर । यदि तपाईँ आइफोन (iPhone) प्रयोगकर्ता हुनुहुन्छ भने होसियार हुनुहोस, एउटा प्रांक भिडियोले (Prank video) तपाईँको आइफोन क्रयास गराउनेछ । हालसालै अनलाइनमा एउटा प्रांक भिडियो भाइरल भईरहेको…
- ८ मंसिर २०७३, बुधबार