ह्वाट्सएप एकैपटक चार डिभाइसहरुमा चलाउन सकिने, हाल परीक्षण गरिँदै
धेरैजसो व्यक्तिहरू सम्पर्कमा रहनका लागि व्हाट्सएपको प्रयोग गर्ने गर्छन्। ह्वाट्सएपले लगातार प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट ल्याउँछ। हालसालै एउटा खबर आएको छ जसले देखाउँदछ कि ह्वाट्सएपले नयाँ फिचरमा काम गरिरहेको छ,…
- २७ श्रावण २०७७, मंगलवार