साइबर आक्रमण भएपछि गाडि निर्माता कम्पनी होण्डाको उत्पादन रोकियो
गाडि उत्पादन जापानी कम्पनी होण्डा मोटर कम्पनीमा साइबर आक्रमण भएपछि कम्पनीले आफ्नो उत्पादन रोकेको छ । कम्पनीले आफ्नो मोटर तथा मोटरसाइकल उत्पादन प्लान्टहरु विश्वभर रोकेको जानकारी दिएको हो । कम्पनीका…
- २८ जेष्ठ २०७७, बुधबार