हरित हाइड्रोजन ग्यास उत्पादन र खाना पकाउने प्रविधि विकास नमुना परियोजना उद्घाटन
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-२, खर्बाङमा रहेको ७५ किलोवाट क्षमताको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट उत्पादित अतिरिक्त बिजुली प्रयोग गरी हरित हाइड्रोजन ग्यास उत्पादन र खाना पकाउने प्रविधि विकास नमुना परियोजना शुरु…
- १ जेष्ठ २०८३, शुक्रबार