हज व्यवस्थापनका सबै कार्य विद्युतीय सूचना प्रणालीमार्फत गरिने
मुस्लिम समुदायद्वारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज व्यवस्थापनका सम्पूर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ । त्यसका लागि केन्द्रिय नेपाल हज समितिले तयार…
- १५ कार्तिक २०७८, सोमबार