ब्याट्री बिनाको स्मार्टवाच तयार पार्दै वैज्ञानिकहरु, शरीरको तापबाट सञ्चालन हुने
अनुसन्धानकर्ताहरूले चाँडै नै ब्याट्री बिना चल्ने स्मार्ट डिभाइसहरू सिर्जना गर्न लागेका छन्। भविष्यमा, स्मार्टवाचहरू र अन्य पहिरनयोग्य डिभाइसहरू देख्न सक्नेछौं जसलाई ब्याट्रीको आवश्यकता पर्दैन। तिनीहरू केवल मानव शरीरको तापमा चल्नेछन्।…
- १२ चैत्र २०८२, बिहीबार