स्नायु-उत्तेजना बढाउने डिभाइसले पक्षघात भएकाहरुलाई हिँड्न र साइकल चलाउन सघायो
स्नायु-उत्तेजनासँग सम्बन्धित डिभाइसहरुले पक्षाघात भएका व्यक्तिहरुलाई हिँड्न, साइकल चलाउन तथ पोडी खेल्न सहयोग गर्ने तथ्य बाहिर आएको छ। हालै अमेरिकामा मेरुदण्डमा लागेको चोटका कारण शरीरको तल्लो भाग पूर्णरुपमा पक्षाघात भएका…
- १ फाल्गुन २०७८, आईतवार