स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति; ईभी, ब्याट्री र सौर्य ऊर्जाको ठोस फोहोरलाई व्यवस्थित गरिने
चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन्। चीनको वाणिज्य मन्त्रालय (एमओसी) का…
- २ मंसिर २०८३, बुधबार