सुबिसुले इन्टरनेटको अवधि सकियो भनेर एसएमएस पठायो ? नआत्तिनुस् इन्टरनेट लाईन काटिँदैन्
के तपाईँलाई सुविसुले इन्टरनेटको लाईन काटिनेछ भनेर नोटिफिकेसन पठाएको छ ? आफूले १ वर्षको सेवा लिएपनि वा रकम तिरेपनि त्यस्तो नोटिफिकेसन आउँदा तपाईलाई चिन्ता भएको हुनसक्दछ; कम्पनीले समस्या दियो वा…
- १६ असार २०७७, मंगलवार