निर्वाणको पूर्व सञ्चारमन्त्री बाँस्कोटामाथि आरोप- ‘एमडब्लूसीबाट फर्केर आएपछि २५ लाखको प्रोप्रागाण्डा’
पूर्व सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटा र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच ‘ट्वीटे दोहोरी’ चलिनै रहेकोछ। हिजो बुधबारको ट्वीटमा चौधरीले मोबाइल वर्ल्ड कंग्रेसमा पूर्व सञ्चार मन्त्री बाँस्कोटा सीजी टेलिकमका…
- १० चैत्र २०७८, बिहीबार