के एआईले खोस्दैछ मानिसको जागिर? सिस्कोले पनि हजारौं कर्मचारी हटाउँदै
अमेरिकी प्रविधि कम्पनी सिस्कोले विश्वभरबाट आफ्ना ७ प्रतिशत कामदार हटाउने निर्णय गरेको छ। कम्पनीले यो वर्ष कामदार हटाउन लागेको यो दोस्रो पटक हो। यो घोषणा कम्पनीको वार्षिक नतिजासँगै आएको हो…
- ३२ श्रावण २०८१, शुक्रबार