सामसङ्गको १४ औँ डिजिटल प्लाजा बुटवलमा संचालन
बुटवल । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औं सामसङ्ग डिजिटल प्लाजा बुटवलमा संचालनमा आएको छ । यो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका…
- ३० जेष्ठ २०७६, बिहीबार