सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड
पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनहरूको पुनरावलोकन गर्न जोड दिएका छन्। नेपाल पत्रकार महासंघले बागमती प्रदेश रजिष्ट्रार कार्यालयको सहकार्यमा आज आयोजना गरेको…
- २१ असार २०८३, आईतवार