शाओमीले १६५ हर्जको गेमिङ्ग मोनिटर बजारमा ल्याउने तयारी गर्दै
शाओमीले रेडमीअन्तरगत बजेट रेडमी मोनिटरको रिलिज पछि नयाँ मोनिटरहरु लन्च गर्ने तयारी गरेको छ। शाओमीले गेम उन्मुख मोनिटरहरूको बारेमा केही जानकारी आएको छ र त्यसमा २४.५, २७ र २९.५ इन्चको…
- १ असार २०७७, सोमबार