शाओमी एमआई १०आई को क्रेज भारतमा बढ्दो, तीन हप्तामै ४ अर्ब भारुको कारोबार
शाओमीमो नयाँ फ्ल्यागसिप स्मार्टफोन एमआई १०आईको क्रेज भारतीय बजारमा निकै देखिएको छ । कम्पनीको पछिल्लो लन्च भएको फ्ल्यागसिप स्मार्टफोन एमआई १०आई फाइभजीले भारतमा बिक्रीको नयाँ रेकर्ड बनाएको छ । शाओमीले…
- २१ माघ २०७७, बुधबार