अफिस सेयरिङ्ग स्टार्टअप वीवर्कले पनि क्रिप्टोकरेन्सीमा भुक्तान स्वीकार गर्ने
लोकप्रिय अफिस सेयरिङ्ग स्टार्टअप वीवर्कले मंगलबारदेखि क्रिप्टोकरन्सीमा भुक्तान स्वीकार गर्ने तथा क्वाइनबेस र पेमेन्ट एप बिटपेसँग साझेदार गर्दै क्रिप्टोकरेन्सीमा लेनदेनका लागि स्वीकार गर्न थाल्ने बताएको छ। उनीहरूको व्यवसायमा क्रिप्टोकरेन्सीहरू समावेश…
- ८ बैशाख २०७८, बुधबार