मन्त्रिपरिषदबाट विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेशको संशोधन स्वीकृत
मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ। सञ्चार…
- ३० बैशाख २०८३, बुधबार