माइक्रोसफ्टले विण्डोज १० मा भएको सेक्यूरिटी जोखिमलाई समाधान गर्यो, नयाँ अपडेट गरिहाल्नुस्
सेक्यूरिटी कमजोरी भेटिएको र त्यसको लागि समाधानको प्रयास गरिरहेको जानकारी दिएको माइक्रोसफ्टले हाल आफ्ना केहि सेक्यूरिटी फ्लोलाई समाधान गरेको छ । कम्पनीले हाल नयाँ अपडेट जारी गर्दै कम्तीमा ४ वटा…
- ४ बैशाख २०७७, बिहीबार