उद्योग वाणिज्य महासङ्घद्वारा स्टार्टअप नीतिको स्वागत
सरकारले स्टार्टअप नीति, २०८१ पारित गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घले खुसी व्यक्त गरेको छ। महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप नीति कार्यान्वयनमा आउनु महत्वपूर्ण कोसेढुङ्गा भएको…
- २२ जेष्ठ २०८१, मंगलवार