सरकारले राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा ल्याउन पूर्वाधार तयार पार्ने
नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पार्ने भएको छ । आज जारी भएको आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिमा …
- ११ श्रावण २०८१, शुक्रबार