‘युरो कप विथ फोनलोन योजना’ को विजेता घोषणा, सामसङको ५५ इन्च स्मार्ट टिभी उपहार
फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन्। विजेता खातीले सामसङको…
- ६ श्रावण २०७८, बुधबार